रुकुम घटना

रुकुम घटनाको विरोधमा नयाँ बानेश्वरमा सडक बहस

१२ असार, २०७७ काठमाडौं । छ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाका बारेमा आज काठमाडौंको नयाँ बानेश्वरमा सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध भएको सडक बहसमा विभिन्न दलका नेताहरुको सहभागिता थियो ।...

रुकुम घटना छानबिन गर्न पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन

२६ जेठ, २०७७ काठमाडौं । रुकुम पश्चिममा भएको जातीय विभेदविरुद्धको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको...

रुकुम घटना छानबिन गर्न दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन गर्न माग

१९ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटना छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै...

भेरीमा बेपत्ताको खोजीमा गोताखोर परिचालन

रुकुम । पश्चिम रुकुममा भेरी नदीमा बेपत्ता तीन जनाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको हो ।...

यी तीन प्रतिनिधि घटनाः जसले समाज र सरकारलाई यसरी गिज्याइरहेछ (भिडियोसहित)

पछिल्लो चार दिनमा भएका केही घट्नाले समाजको कलुसित मानसिकता र सरकारको दावालाई छताछुल्ला पारिदिएको छ । रुकुम र काठमाडौंमै भएका घट्नाले समाज कति पछौटे, पाखण्डी छ र सरकार कसरी झुट बोलिरहेको छ भनेर प्रष्ट पार्छ । पहिलो घटना काठमाडौं...

सांसद शर्मा बोलिरहँदा कांग्रेस सांसदले किन गरे संसदमा होहल्ला ?

काठमाडौं । रुकुम पश्चिममा सांसद जनार्दन शर्माले चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो–हल्ला गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि बोल्न थालेका शर्माले घटनामा राजनीतिकरण गर्न नहुने भनेपछि कांग्रेस...

तीन जनाको ज्यान जाने रकुम घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पश्चिम रुकुमको चौरजहारीमा भएको जातीय विभेद र हत्याको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले घट्नाको छानबिनका लागि गृहन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको...