
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
२७ पुस २०७७ काठमाडौं। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका आवसरमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम संवत १७७९ पुस २७ गते जन्मिएका शाहले...