रामचन्द्र पौडेल

तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा (भिडियोसहित)

१७ मंसिर, २०७७ तनहुँ । पुल उद्घाटनका लागि गृह जिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँकाको व्यास नगरपालिकामा निषेधाज्ञा तोडेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाको बुल्दी खोलामा...