मुस्ताङ

कोरोना नियन्त्रणका लागि मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश रोक्ने निर्णय

१५ कात्तिक, २०७७ मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार...