मुस्कान खातुन

मुस्कान खातुनलाई मुस्लिम आयोगले विशेष वक्ताका रुपमा राख्ने

२६ फागुन २०७७ काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । आजआयोग कार्यालयमा एसिड पीडित खातुनलाई...

मुस्कान खातुनः एसिड आक्रमणको शिकारदेखि अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मानसम्म (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । शान्ति, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अहम् भूमिका निर्वाह गरेका महिलालाई अमेरिकाले यो पुरस्कार दिँदै आइएको छ ।...

एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान प्रदान गरिँदै

२४ फागुन २०७७ काठमाडौं । १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्डबाट सम्मानित गर्ने भएको छ । यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएको नेपालका लागि...

एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान

२१ फागुन २०७७ काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको...