मास्क

उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

७ वैशाख २०७८ काठमाडौं । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण...

प्रशासनले दियो मास्क नलगाउने जोकोहीलाई संक्रामक रोग ऐनअनुसार कारबाहीको चेतावनी

११ चैत २०७७ बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा मास्क नलगाउने जोसुकैलाई संक्रामक रोग ऐन बमोजिम कार्वाही गर्ने भएको छ । आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले सो निर्णय गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण र...

मास्क नलगाउनु राष्ट्रपतिलाई महंगो प-यो, ३५ सय डलर जरिवाना

५ पुस २०७७ चिली । कोरोना भाइरस महामारीविरुद्ध लगाइएको प्रतिबन्ध तोडेका कारण चिलीका राष्ट्रपति सेबास्टियन मिन्येरामाथि ३ हजार ६ सय अमेरिकी डलर बराबरको जरिवाना गरिएको छ । यही महिनाको शुरुवातमा एक जना महिलाका साथ राष्ट्रपति मिन्येराको एउटा सेल्फी सामाजिक...

क्रिसमस मनाउने क्रममा मास्क अनिवार्य लगाउन डब्ल्युएचओको आव्हान

२ पुस २०७७ काठमाडौं । क्रिसमस मनाउने क्रममा अनिवार्य मास्क लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आह्वान गरेको छ। बिदा र चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट जोगिन सक्ने भएकाले संवेदनशील हुन डब्लुएचओले अनुरोध...

अबको सय दिन अनिवार्य मास्क लगाउन नवनिर्वाचित राष्ट्रपति बाइडेनको निर्देशन

१९ मंसिर, २०७७ न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अबको सय दिन अनिवार्य मास्क लगाउन निर्देशन दिएका छन् । अमेरिकी सञ्चार माध्यमसँगको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले अबको सय दिन निकै चुनौतिपूर्ण भएकाले सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य मास्क...

कोरोना कहरः दशैंको टीकामा मास्क लगाऔं, दूरी कायम गरौं (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण दूरी बढाउनु, मास्क प्रयोग गर्नु र भिडभाडमा नजानु अत्यन्तै आवश्यक छ । दशैंमा टीका थाप्दा र पारीवारिक जमघट हुँदा धेरै जनासँग भेटघाट हुने भएकाले संक्रमण बढ्ने सम्भावना छ । यस्तो अवस्थामा संक्रमण...

लकडाउन र निषेधाज्ञामा मास्क र पीपीई बनाउन भ्याइ नभ्याइ (भिडियोसहित)

२२असोज, २०७७ नेपालगञ्ज । लकडाउनका कारण हजारौ उद्योग बन्द भए । लाखौं मजदुरले रोजगारी गुमाए । तर नेपालगन्जको घरबारी टोलमा रहेको लुम्बिनी गार्मेन्ट उद्योगले मास्क र पीपीइ सेट बनाएर दैनिक ५० देखि ५५ जना मजदुरलाई रोजगारी दिएर राम्रै मुनाफासमेत...

बन्दुकभन्दा संसारलाई अझै बढी मास्क चाहिएको छः प्रम ओली

१० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेलाई बन्दुक भन्दा संसारलाई अझै बढी मास्क चाहिएको बताउनु भएको छ। हिजो साँझ संयुक्त राष्ट्र संघको ७५ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारलाई बन्दुक र विध्वंसक हतियारहरूभन्दा जीवन रक्षाका...

बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

७ भदौ, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउनेसम्बन्धी नयाँ नियम लागू गरेको छ । संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ । संगठनले जुन...

काठमाडौंमै मास्क र भौतिक दूरी पालनामा बेवास्था (भिडियोसहित)

२५ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट जोगिनका लागि बनाइएको मापदण्ड काठमाडौं उपत्यकामा प्रभावकारी रुपमा पालना नभएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा भौतिक दुरी पालना नभएको, मास्क नलगाएको र लगाउनेले पनि सही तरिकाले नलगाएको पाइएको...