Main News

मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

हिमालय टिभी
२०७९ साउन १० गते १४:५४
मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

१० साउन २०७९ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *