मह

चिउरी कटानले मह उत्पादनमा कमी

८ फागुन २०७७ जाजरकोट । वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो...

मह उत्पादन बढ्दा किसान दङ्ग छन्

२० माघ २०७७ अमरगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”,...

चितवनमा मह उत्पादन घट्दै

११ माघ २०७७ चितवन। पछिल्लो समयमा चितवनमा महको उत्पादन घट्दै गएको छ । चितवनमा २०७५ सालमा ८ सय मेट्रिक टन मह उत्पादन भएकोमा २०७६ मा घटेर ५ सय मेट्रिक टनमा झरेको छ । यो वर्ष मह उत्पादन अधिकतम् ३...

महमा भविष्य खोज्दै तोगी लम्तरीका युवा

२ पुस २०७७ गण्डकी । कास्कीको मादी गाउँपालिकाका–११ स्थित तोगी लम्तरीका विनोद खनाललाई पैसा कमाउन न विदेश जानुपर्यो, न त शहर नै झर्नुपर्यो । उहाँले परिवारलाई सघाउँदै घरमा नै बसेर वार्षिक रु पाँच लाख आम्दानी गर्नुहुन्छ भन्दा जो कोहीलाई...

महको माग बढेपछि नेपालगञ्जका मौरी पालक किसान उत्साहित (भिडियोसहित)

१३ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपाली महको माग बढेपछि मौरी पालक व्यवसायी उत्साहित भएका छन् । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यो वर्ष महको माग निक्कै बढेको छ । तर, मागअनुसार उत्पादन भने हुन...