महाधिवेशन

यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन धेरै कुराले अर्थपूर्ण हुने दाबी गर्नु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग...

तोकिएकै मितिमा पार्टी महाधिवेशन गर्ने सभापति देउवाको प्रतिबद्धता

२२ साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको १४ ‍औं महाधिवेशन सम्पन्न हुने प्रतिबद्धता जनाउनुभएको छ । आज बुढाीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टी सभापति देउवाले अब कुनै पनि बहानामा...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

२२ असार, २०७७ काठमाडौं । पार्टीको १४ औं महाधिवेशनबारे छलफलका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकै केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा यही वर्षको फागुन ७ देखि १० सम्मका लागि तय...

कांग्रेसद्वारा तल्लो तहको महाधिवेशन कार्यतालिका परिमार्जन

१६ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।...

महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१६ असार, २०७७ काठमाडौं । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा यही वर्षको फागुन ७ देखि १० सम्मका लागि तय...