
स्वास्थ्य मन्त्रालयले भन्यो–बालबालिकामा कोरोनाको गम्भीर असर, अहिलेसम्म दश बालबालिकाको मृत्यु (भिडियो रिपोर्टसहित)
५ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ । हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिकामा खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।...