
मकवानपुरमा भएको बस दुर्घटनामा ३० जना घाइते
१६ माघ २०७७ हेटौंडा । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । आज मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नम्वरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो ।...