
दाङमा भूमिहीनको तथ्याङ्क संकलन शुरु, यही वर्ष लालपुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)
१८ माघ २०७७ दाङ । भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि गठित आयोगले दाङमा सुकुम्बासीको तथ्यांक संकलन गरी जग्गा नाप्न काम थालेको छ । गाउँपालिकाका सबै वडाबाट संकलन गरेको आयोगले वडा नम्बर ५ बाट जग्गा नाप्न थालेको हो । गाउँपालिकाले...