भागवण्डा

दलीय भागवण्डाले संवैधानिक निकायको स्वायत्तता यसरी गुम्यो (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि तयारी थाल्न सरकारलाई सुझाव दिएसँगै दलहरुबीच आन्तरिक गृहकार्य शुरु भएको छ । नेपालको संविधानले परिकल्पना गरेका १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटामा ४० पद...