भगवान

अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखियो (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ चितवन । चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियम ल्याएको भए पनि त्यसको उल्लंघन गर्दै माडीको कृष्णनगरमा हजारौंको उपस्थितीमा...

मर्यादा पुरुषोत्तम भगवान रामको सम्झनामा आज श्रीरामनवमी मनाइँदै

८ वैशाख २०७८ काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

कृषिमन्त्री भुसालले भने– अहिलेकै व्यवस्थामा भगवान शिव आए पनि मल ल्याउन सक्दैनन् (भिडियोसहित)

३० असोज, २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित...

भगवान रामको जन्मभूमि नेपाल भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको देशभित्रै चर्को आलोचना

३० असार, २०७७ काठमाडौं । त्रेतायुगको नेतृत्वकर्ता भगवान रामचन्द्र नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा...