
थप अन्योलमा बुढीगण्डकी : प्रधानमन्त्री ओली भन्नुहुन्छ– ‘बन्छ बन्दैन निश्चित छैन ’ (भिडियोसहित)
३० असोज, २०७७ काठमाडौं । बुढीगण्डकी आयोजनामा भ्रष्टाचार गरेको भन्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आरोपको प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गर्नुभएको छ । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू माथिको आरोपको खण्डन गर्नुभएको हो...