बीओपी

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)मा भौतिक पूर्वाधारको समस्या (भिडियोसहित)

१९ मंसिर, २०७७ पाँचथर । पाँचथरमा ४४ किलोमिटर भन्दा बढी सीमा क्षेत्र भारतसँग जोडिन्छ । भारतको पश्चिम बङ्गाल र सिक्किम राज्यसँग जोडिने सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाउन स्थानीय बासिन्दाले माग गर्दै आएका थिए । अहिले चार ठाउँमा सशस्त्र प्रहरी बलको...

पूर्वी नेपालको भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी स्थापना (भिडियोसहित)

३० कात्तिक, २०७७ पाँचथर । पूर्वी नेपालको भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट ९बीओपी० धमाधम स्थापना भइरहेका छन् । पाँचथरका तीन स्थानमा हालै बीओपी स्थापना गरिएको छ । यसले सीमा सुरक्षाका साथै अपराध, तथा चोरी निकासी...

नवलपरासीदेखि बर्दियासम्म बीओपी संख्या बढाउँदै सशस्त्र प्रहरी

३ कात्तिक, २०७७, नवलपरासी । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर आउट पोष्ट अर्थात बीओपीको संख्या बढाउदै गएको छ । सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बीओपी स्थापना...

सीमा सुरक्षामा सरकार गम्भीर, धमाधम बीओपी स्थापना गरिँदै (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । सीमा क्षेत्रमा सीमा स्तम्भ गायब हुने र भूमि अतिक्रमण हुने क्रम बढ्दो छ । नागरिक भिडिरहँदा आप्नो सीमाको रक्षा गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि भैरहेको छ । तर पछिल्ला समय भारतले खुल्लमखुल्ला...