बिहार

भारतको बिहारमा फेरि पनि नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

२६ कात्तिक, २०७७ पटना । भारतको बिहारमा फेरि पनि नीतीश कुमार नै मुख्यमन्त्री बन्ने पक्का भएको छ । विधानसभा निर्वाचन अन्तर्गत सम्पन्न निर्वाचनको परिणाम अनुसार एनडीए गठबन्धनले बहुमत स्थानमा जित हासिल गरेसँगै नीतीश कुमार पुनः बिहारको मुख्यमन्त्री बन्ने भएका...

बिहार विधानसभा निर्वाचनको मतगणना आज हुँदै

२५ कात्तिक, २०७७ पटना । भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज शुरु हुँदैछ । बिहार विधानसभा निर्वाचन अन्तर्गत तीन चरणमा सम्पन्न निर्वाचनको गणना आजदेखि शुरु हुने भएको हो । आगामी पाँच वर्ष बिहारको नेतृत्व छनौटका लागि २ सय ४३...

भारतको बिहार विधानसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान

१८ कात्तिक, २०७७ पटना । भारतको बिहार विधानसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान भइरहेको छ । बिहार विधानसभा निर्वाचनको दोस्रो चरणमा १७ जिल्लाका ९४ सिटका लागि मतदान भइरहेको हो । बिहार विधानसभामा २ सय ४३ सिट रहेको छ...