
न्यायाधीश कोरोना संक्रमित भएपछि बामदेव गौतमविरुद्धको मुद्दा प्रभावित
२१ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र अधिकृतहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको मुद्दा पनि प्रभावित हुने भएको छ । सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि त्यसविरुद्ध परेको गौतमविरुद्ध रिट आजका लागि हेर्दाहेर्दै अवस्थामा...