
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसविरुद्ध बाग्मती विजयी, आर्मीको दोस्रो जित
४ माघ २०७७ काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चौथो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेको छ । यस्तै त्रिभुवन आर्मीले क्लबले भने लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान...