
आईपीएलको प्लेअफ समीकरण पूरा, मुम्बईविरुद्ध हैदराबादको जित
१९ कात्तिक,२०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)को प्लेअफ समीकरण पूरा भएको छ । लीग चरणको अन्तिम खेलमा शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसहित सनराइजर्स हैदराबाद प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बनेको हो । प्लेअफ प्रवेशका लागि...