प्रादेशिक

विराटनगरमा बन्ने भयो प्रादेशिक प्रयोगशालासहितका आधुनिक भवन

३० मंसिर, २०७७, विराटनगर । आठ करोडभन्दा बढीको लागतमा विराटनगरमा प्रादेशिक प्रयोगशालासहितको आधुनिक भवन निर्माण हुने भएको छ । विराटनगर उपमहानगरपालिका– १४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक...