प्रवर्द्धन

पर्यटन प्रवर्द्धनका लागि महाकाली-मेची साइकल यात्रा (भिडियोसहित)

४ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले एउटा टोली महाकाली–मेची साइकल यात्रामा छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल प्रेमी पर्यटन व्यवसायीले नेपाल साइकल उत्सव यात्रा गरिरहेका छन्...