प्रधानमन्त्री ओली

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री ओली

१४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास...

प्रधानमन्त्री ओली विदेशीकै आडमा टिक्न खोजेको नेकपा नेताकै आरोप

७ साउन, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीकै आडमा टिक्न खोजेको आरोप लगाउनुभएको छ । विदेशीले हटाउन खोजेको र पार्टीकै नेताले पनि चलखेल गरे भन्ने ओलीको दावीको खण्डन...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

२१ असार, २०७७ काठमाडौं । सत्तारूढ नेकपा फूटको संघारमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भएको खुलेको छ । असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटलाई...

नेकपाको विवाद उत्कर्षमाः प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेट, मन्त्रीहरु बालुवाटार बोलाइए

२० असार, २०७७ काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेको सत्तारुढ नेकपामा दुबै पक्ष आज दिनभर आगामी रणनीति बनाउन व्यस्त बनेका छन् । विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरेर शिर्ष नेताहरु समुहगत छलफलमा व्यस्त भएका हुन् ।...

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली थप संकटमा पर्ने निश्चित

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप संकटमा पर्ने देखिएको छ । यसअघि उहाँलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादलले समेत साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा पर्ने देखिएको हो...

संकटमा परेपछि प्रधानमन्त्री ओलीले फालेको पासा, यसरी गरे देशभक्त नेपालीको अपमान (भिडियोसहित)

१५ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार भारतले उहाँलाई हटाउन चाहेको छ । र, त्यसमा नेपालकै नेताहरु समेत सक्रिय छन । पार्टीको बैठकमा यसबारे कुनै चर्चा नगरेका प्रधानमन्त्री ओलीले एकाएक भारतले हटाउन खोज्यो भनेर बोलेपछि राजनीति...

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई प्रधानमन्त्री ओलीको चेतावनी (भिडियोसहित)

२८ जेठ, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई...