प्रतिनिधित्व

विषयगत समिति प्रतिनिधित्व सङ्ख्याका आधारमा हेरफेर होस् : एमाले

२६ चैत २०७७ काठमाडौं । नेकपा (एमाले) ले सर्वोच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा...