पौडेल

कांग्रेस विसंगतिमुक्त हुन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने पौडेलको चेतावनी (भिडियो रिपोर्टसहित)

२७ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विसंगतिमुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताउनु भएको छ । दशैंका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस...

सदस्यता विवाद र अधिवेशनमा भएको धाँधलीलाई लिएर देउवाविरुद्ध पौडेल समूहको मोर्चाबन्दी

१७ असोज २०७८ काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद र अधिवेशनमा धाँधलीलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी बढाएको छ। यही मोर्चाबन्दीका क्रममा वरिष्ठ नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला...

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

१६ असोज २०७८ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई स्वभाविकरुपमा लिएर...

गौतम बुद्ध विमानस्थल निर्माणमा अवरोध नगर्न पौडेलको सरकारसँग आग्रह (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै उहाँले विमानस्थलको काम...

साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

३१ भदौ २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ । सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा...

डडेल्धुराको वडा अधिवेशन स्वीकार नगर्ने पौडेल पक्षको चेतावनी (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ । वरिष्ठ नेता पौडेल पक्षले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन...

सत्ता र शक्ति दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको नेता पौडेलको आरोप (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनु भएको छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र...

एमालेले परिस्थिति हेरेर एमसीसीबारे धारणा सार्वजनिक गर्छः उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव संसदमा पेश भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । बुटवलमा आज आयोजित कार्यक्रममा नेता पौडेलले संसदमा टेबल भएपछि मात्र...

पौडेल समूहले टुंग्याउन सकेन सभापतिको उम्मेदवार (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट २ जना र संस्थापनइतर समूहबाट ४ जना गरी ६ जना सभापतिको दाबेदार छन् । संस्थापन पक्ष अर्थात शेरबहादुर देउवाले दोहोरिने तयारी गरेपछि २५ वर्षको सहकार्य तोड्दै...

पार्टीले लिने मन्त्रालयको टुंगो छिटो लगाउन कांग्रेसको पौडेल पक्षको माग (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिन थालेको छ । सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँटबारे छलफल चलिरहेका बेला पौडेल पक्षले...