पुल्चोक

म्यानमारमा भइरहेको नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन

२० चैत २०७७ काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा आज बिहान प्रदर्शन गरेका हुन्...

बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोल अन्तरले पराजित

१८ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा बाँसबारी क्लबसँग पुल्चोक स्पोर्टस् क्लब २–० गोलले पराजित भएको छ । बाँसबारीको जितमा दुवै गोल निशान सुनारले गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो...

पुल्चोक झडपका क्रममा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

२० भदौ, २०७७ काठमाडौं । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि भएको छ । पुल्चोकमा भएको झडपका क्रममा महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई...