नेपाल एयरलाइन्स

ग्राउन्ड ह्यान्डलिङ खोसेकोमा नेपाल एयरलाइन्सको आपत्ति (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । आफूले पाइरहेको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खोसेर हिमालय एयरलाइन्सलाई दिन लागिएको भन्दै नेपाल वायुसेवा निगमले आपत्ति जनाएको छ । निगमले आज विज्ञप्ति निकालेर आफूले पाइरहेको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खोसेर निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई दिने नागरिक...

अलपत्र नेपाली लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान दुबई प्रस्थान

७ भदौ, २०७७ काठमाडौं । दुबई विमानस्थलमा अलपत्र नेपालीलाई लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ उडेको छ । यसअघि शुरु हुने भनिएको चार्टर्ड उद्धार उडान रोकिएपछि दुबई विमानस्थलमा नेपाल आउने टीकट काटेका नेपाली अलपत्र परेका थिए । नेपाल एयरलाइन्सको...

अस्ट्रेलियामा उद्धारको सूचीमा १३ सय, नेपाल एयरलाइन्सले किन ११ जना मात्र लिएर आयो ?

२८ जेठ, २०७७ काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर हिजो राति अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं ओर्लिँएको छ । विमानको २६० भन्दा बढी सिट...

नेपाल एयरलाइन्सले आज तेस्रोपटक अस्ट्रेलियामा चार्टर्ड उडान भर्दै

२६ जेठ, २०७७ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए–३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र...