
चीनले नेपाली भूमि नमिचेको सरकारको दाबी, सिन्धुपाल्चोक र बागलुङ विपद संकटग्रस्त क्षेत्र घोषणा
७ असोज, २०७७ काठमाडौं । सरकारले चीनले कुनै पनि क्षेत्रमा नेपालको भूमि नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवन निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक...