नेपाली कांग्रेस

नेकपा ओली समूहको मुख्य दुश्मन नेपाली कांग्रेस : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति दिनुभएको छ । पार्टीको दस्तावेज र नीतिविपरीत पोखरेलले कांग्रेसलाई दुश्मन भन्नुभएको हो । उहाँका अनुसार कांग्रेस बैरी पार्टी हो ।...

उल्टो हिँडेर संसद विघटनको विराध

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेबिसंघले आज संसद विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ता काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेका थिए । प्रतिनिधिसभा विघटन गरेर सरकार उल्टो...

विपक्षी नेपाली कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिस्कार

२० असार, २०७७, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । कांग्रेसले सबै मन्त्रालयको योजनासहितको रातो किताव माग गर्दै बैठक बहिष्कार गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका आठ जना सांसदद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

२० जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका आठ जना सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका तराई–मधेशबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप गिरि, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव सहितका सांसदले गैर सरकारी विधेयक दर्ता गर्नुभएको...

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

१८ जेठ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति...

बजेटले कोरोना प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने कांग्रेसको निष्कर्ष

१६ जेठ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष...

संविधान संशोधनको पक्षमा काँग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार...

संविधान संशोधनबारे छलफल गर्न शनिबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनबारे निर्णय लिन शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ...