
राष्ट्रपतिले इमान्दारितासाथ काम नगरेको कांग्रेस नेता सिंहको आरोप (भिडियो रिपोर्टसहित)
१५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दारिताका साथ काम नगरेको आरोप लगाउनुभएको छ । स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपति रबर स्ट्याम्प बनेका कारण देशमा राजनीतिक समस्या बढेको बताउनुभयो...