नियमावली

संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन नगर्ने निर्णय

२१ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले तत्काल संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गर्न आवश्यक नभएको निर्णय गरेको छ।  प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्नका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीशलाई समावेश गर्ने र त्यसका लागि...

नियमावली नबनाई जग्गा कित्ताकाट फुकुवा गरेको भन्दै संसदीय समितिले मन्त्रीलाई बोलायो

२३ असोज, २०७७ काठमाडौं । भू–उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै संसदीय समितिले प्रश्न उठाएको छ । ऐन बनेको दुई वर्षबितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरीत...