
राप्तीलाई गौतमबुद्ध कपको उपाधि, नारायणी १० विकेटले पराजित
३० मंसिर, २०७७ काठमाडौं । नारायणीलाई १० रनले हराउँदै राप्ती टिमले गौतमबुद्ध कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चितवनको भरतपुरस्थित निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा आज राप्तीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले...