नवीकरण

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ २०७७ काठमडौं । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने...

प्रेस पास नवीकरण अब जिल्ला हुलाक कार्यालयबाटै हुने

२४ मंसिर, २०७७ काठमाडौं । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको...

चालक अनुमतिपत्र नवीकरण सेवा आइतबारबाट पुनः शुरु हुने

२५ भदौ, २०७७ काठमाडौं । सवारी चालक अनुमतिपत्र नवीकरण सेवा आइतबारदेखि पुनः शुरु हुने भएको छ । बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आज सूचना निकालेर आइतबारदेखि चालक अनुमतिपत्र नवीकरण कार्य शुरु हुने जनाएको हो । सरकारले निषेधाज्ञा जारी...