धर्म

धर्म र पशुपतिनाथलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्न चेतावनी (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले धर्म र पशुपतिनाथ जस्तो धार्मिक विषयलाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड–नेपाल समूहले आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै पशुपतिनाथ र जनताको...

प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको प्रचण्ड–नेपाल पक्षको आरोप (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड–नेपाल समूहले ओलीमाथि हिन्दू राज्य घोषणा गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाएको छ । अध्यक्ष...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक विदा दिन माग

१४ कात्तिक, २०७७ कपिलवस्तु । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज...

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव मनाइँदै

१४ कात्तिक, २०७७ काठमाडौं। नेपालसहित विश्वभर आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव मनाइँदैछ । ‘मोहम्मद डे’ समेत भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र...