दूरी

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

१० कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि,...

कोरोना कहरः दशैंको टीकामा मास्क लगाऔं, दूरी कायम गरौं (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण दूरी बढाउनु, मास्क प्रयोग गर्नु र भिडभाडमा नजानु अत्यन्तै आवश्यक छ । दशैंमा टीका थाप्दा र पारीवारिक जमघट हुँदा धेरै जनासँग भेटघाट हुने भएकाले संक्रमण बढ्ने सम्भावना छ । यस्तो अवस्थामा संक्रमण...

आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा आउँदै, भाडा दोब्बर

७ असोज, २०७७ काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । आजदेखि...

भोलिदेखि लामो दूरीको साझा बस सञ्चालन हुने

६ असोज, २०७७ काठमाडौं । साझा यातायातले भोलिदेखि लामो दूरीका बस चलाउने भएको छ । चैत ११ गतेदेखि बन्द लामो दुरीका बस भोलिदेखि सञ्चालन गर्न लागिएको साझाले जानकारी दिएको हो । साझाका अनुसार भोलिदेखि काठमाडौं–बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस...

६ महिनादेखि थन्किएका मध्यम र लामो दूरीको बस आजदेखि खुल्दै

१ असोज, २०७७ काठमाडौं । गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि खुल्दैछन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो । हिजो यातायात व्यवसायी, प्रहरी र...

सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था सञ्चालन (भिडियोसहित)

१९ असार, २०७७ सुर्खेत । कोरोना भाइरसका कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । केही शहरी क्षेत्रका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । तर, सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित...