दिवस

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

२ फागुन २०७७ भरतपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी...

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

२ फागुन २०७७ काठमडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस नेपालसहित विश्वभर आज मनाइँदैछ । विशेषगरी युवायुवतीले यसलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । यस दिन प्रेमी प्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष...

नेकपा प्रचण्ड–नेपाल समूह आज जनयुद्ध दिवस मनाउँदै

१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा आफ्नो...

विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

२२ माघ २०७७ काठमाडौं । विश्व क्यान्सर दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमसहित क्यान्सर दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका...

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै

२० माघ २०७७ काठमाडौं । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण...

६८ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१८ माघ २०७७ काठमाडौं । आज ६८ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम हुँदैछ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९ सय ५४ देखि...

आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

१६ माघ २०७७ काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति...

आज विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइँदै

१३ माघ २०७७ काठमाडौं । आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिंदै छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । दिवसको अवसरमा भन्सार विभागले...

भारत आज ७२औं गणतन्त्र दिवस मनाउँदै

१३ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । २६ जवनरी अर्थात् ७२ औं गणतन्त्र दिवस भारतले आज देशभर भव्य रुपमा मनाउने तयारी गरेको छ । यस अवसरमा केन्द्रीय राजधानी दिल्लीमा सैन्य...

प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, आज सार्वजनिक विदा

५ माघ २०७७ जनकपुरधाम । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा...