त्रिवि

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

२८ माघ २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु...

पायक पर्ने स्थान र अनलाइनबाट पनि त्रिविको परीक्षा दिन सकिने व्यवस्था

२० कात्तिक, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

त्रिविका सहायक डिन पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्विद्यालयका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक पटेलले कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै विभिन्न कलेजसँग बार्गेनिङ गर्ने गरेको अख्तियारको...