तुवाँलो

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै

१७ चैत २०७७ काठमाडौं । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई...

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

१७ चैत २०७७ काठमाडौं । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने...

तुवाँलो र प्रदूषणको असरले काठमाडौंमा चिसो बढ्यो

१६ चैत २०७७ काठमाडौं । तुवाँलो र प्रदूषणको असर तापक्रममा पनि देखिएको छ । जसको असर स्वरुप काठमाडौं उपत्यकामा केही चिसो भएको छ । लगातारजसो घाम नलाग्दा र धुलो, धुवाँ बढ्दै जाँदा काठमाडौंमा बिहान र बेलुका चिसो महशुस हुन...

बाक्लो तुवाँलोका कारण बिहान अन्तरिक तथा बाह्य उडान प्रभावित

१४ चैत २०७७ काठमाडौं । वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ। विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । वायु प्रदुषणका कारण...

काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

१४ चैत २०७७ काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो । यही बेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो । बिहीबार ४५...

तुवाँलोका कारण अवरुद्ध हवाई उडान आंशिक सञ्चालनमा, वायु सफा हुन समय लाग्ने

१३ चैत २०७७ काठमाडौं । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको...

काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, हवाई उडान प्रभावित (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । काठमाडौंको आकाशमा आँखै पोल्ने बाक्लो तुवाँलो लागेको छ । आज बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलोले ढाकेको हो । मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको तस्बिर नासाले सार्वजनिक गरेको...