ढुंगा

किन चर्चित भयो त्रिवेणीमा रहेको यो ढुंगा ? (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ धनकुटा । अरुणसहित सप्तकोशीका अन्य नदीमा तमोर मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङ अर्थात एक ढुङ्गो अहिले एकाएक चर्चामा छ । खुवालुङलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन् । यही ढुंगा फुटाएर जेटबोट चलाउने प्रधानमन्त्री...