डब्ल्यूएचओ

कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलता नजिकः डब्ल्यूएचओ

६ माघ २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा...

कोरोना भाइरसको उद्गमस्थल पत्ता लगाउनु अति आवश्यक रहेको डब्ल्यूएचओको निष्कर्ष

१६ मंसिर, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उद्गमस्थल थाहा पाउन अति आवश्यक भएको बताएको छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन सके भविष्यमा यस्ता खालका समस्या रोक्न मद्दत...

आगामी महिना कोभिड १९को समस्या थप बढ्ने डब्ल्यूएचओको चेतावनी

८ कात्तिक, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनामा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउनका लागि देशहरुलाई आग्रह गरेका छन् । गेब्रेयसले विश्वमा कोभिड...

निर्णायक काम गर्न नसके कोरोनाले अवस्था थप खराब बनाउने डब्ल्यूएचओको चेतावनी

३० असार, २०७७ काठमाडौं । कोरोना भाइरसविरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरसविरुद्ध निर्णायक...

मास्क लगाउने विषयमा डब्ल्यूएचओद्वारा नयाँ निर्देशिका जारी

२४ जेठ, २०७७, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ । सार्वजनिक...