टीकापुर

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

१६ वैशाख २०७८ टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै...

टीकापुरमा हात्तीले घर भत्कायो, पार्कमा पर्यटकको घुइँचो

२ वैशाख २०७८ टीकापुर । टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो । ‘‘घरमा तीन जना थियौँ ।...

टीकापुर घटनामा रेशम चौधरीसहित सबैलाई जिल्ला अदालतकै जन्मकैद सदर

३ पुस २०७७ काठमाडौं । उच्च अदालत दिपायलले नौ जनाको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनामा मुछिएका रेशम चौधरीसहित सबैजनालाई जिल्ला अदालतकै फैसला अनुसार जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम...

कैलालीमा सात पालिका संयुक्त अस्पताल सञ्चालनको तयारीमा (भिडियोसहित)

१७ जेठ, २०७७, कैलाली । कैलालीका सात पालिका मिलेर अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।देशभरि कोरोना संक्रमित बढेसँगै टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात...