झोलुङ्गे पुल

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर, मठमन्दिर प्रवेशमा रोक (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ गलकोट । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ...

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुलमा यसरी जोखिम बढ्दै (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७७ बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गेपुल हेर्ने र तर्नेको संख्या बढेपछि जोखिम बढेको छ । बागलु¾मा विश्वकै लामो पुल बनेको सुनेर देशका विभिन्न ठाउँबाट यहाँ पर्यटक पुग्ने गरका छन् । उनीहरुले आफूखुसी झोलुङ्गे पुल तर्ने...

बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध

२४ फागुन २०७७ गलकोट । बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य...

कैलालीका भादा र सामाचौराह जोड्ने झोलुङ्गे पुल बनेपछिको स्थानीयमा उत्साह (भिडियोसहित)

१९ असोज, २०७७, धनगढी । बर्षौदेखि ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका कैलालीका भादा र सामाचौराह जोड्ने नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ । शतप्रतिशत थारु समुदायको बसोवास रहेको थारु होमस्टे गाउँ भादामा झुलुङ्गे...

बुढीगंगा नदीले बेलिब्रिज र झोलुङ्गे पुल बगाउँदा समस्या

२६ साउन, २०७७, बाजुरा । लगातारको वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ । बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले...