झापा

कन्काई नदी गाउँतिर सोझिएपछि झापाका विभिन्न गाउँ डुबानमा

२१ साउन, २०७७ झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिएपछि झापाका विभिन्न ठाउँ डुवानमा परेका छन् । पानीको वहाव गाउँ सोझिएपछि झापाका शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका गरी सात गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्। बाढी...

कोरोना संक्रमण बढेपछि झापाको बिर्तामोडमा अनिश्चितकालीन लकडाउन

१९ साउन, २०७७ झापा । झापाको बिर्तामोड नगरपालिकामा अनिश्चितकालिन लकडाउन लागू गरिएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी बिर्तामोडमा अनिश्चितकालिन लकडाउन भएको हो । बिर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्रभित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको संक्रमण...

झापाको काँकडभिट्टा नाकामा खटिएका १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१७ साउन, २०७७ झापा । झापाको काँकडभिट्टा नाकामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्मका १० पुरुष...

मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा कारबाही शुरु

१२ साउन, २०७७ झापा । मास्क नलगाइ हिडडुल गर्नेविरुद्ध झापामा प्रहरीले कारबाही शुरु गरेको छ । कोरोना संक्रमण बढेपछि झापामा प्रहरीले आजदेखि ठाउँको ठाउँ कारवाही गर्ने अभियान शुरु गरेको हो । सदरमुकाम चन्द्रगढीमा ठाउँ ठाउँमा प्रहरी खटाएर मास्क नलगाउनेलाई...

समुदायमा कोरोना फैलिएको आशंकामा झापामा मास टेस्टिङ शुरु

१२ साउन, २०७७ झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा मास टेस्टिङ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका...

झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

१० साउन, २०७७ झापा । झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित झापामा २५ जनामा संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जनाको...

झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु

८ साउन, २०७७ झापा । झापामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नम्वर २ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

प्रतिबन्धित भारतीय रुपैयाँसहित झापामा तीन जना पक्राउ

२८ असार, २०७७ झापा । प्रतिबन्धित ५ सय भारतीय रुपैयाँसहित झापा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापा कन्काई नगरपालिका ३ का ४३ वर्षीय मौषम श्रेष्ठ, कन्काई नगरपालिका ४ का २८ वर्षीय खुर्सेद आलम र झापा गाउँपालिका ५...

झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक जना बेपत्ता

२८ असार, २०७७। झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले...

झापामा क्वारेन्टिनमा रहेकाहरु आन्दोलित

२० जेठ, २०७७ । झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेकाहरु आन्दोलित भएका छन् । आफुहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विपी अस्पताल धरानबाट डिस्चार्ज भइसक्दा पनि आफुहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका...