
झापामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए
२१ कात्तिक, २०७७ झापा । झापामा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ५८ जना पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई...