जोकोभिच

नोभाक जोकोभिचले जिते इटालियन ओपन टेनिसको उपाधि

६ असोज, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सोझो सेटमा जित...

जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश

२० भदौ, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । न्युयोर्कमा भएको तेस्रो चरणको प्रतिस्पर्धामा जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिच अर्को चरणमा पुगेका हुन् । सर्बियन जोकोभिचले...

जोकोभिचले जिते वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि

१४ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न फाइनलमा क्यनाडाका मिलोस रोनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि उचालेका हुन् । उपाधि जित्ने क्रममा...

वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधिका लागि जोकोभिच र रोनिक भिड्ने

१३ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र मिलोस रोनिकबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो सेमिफाइनलमा स्पेनका रोबर्टो बउटिस्टालाई पराजित गर्दै जोकोभिचले रोनिकसँगको उपाधि भिडन्त पक्का...