जवाफ

के विप्लवले भोलि यी प्रश्नको जवाफ देलान् ? (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव झण्डै तीन वर्षपछि भोलि भूमिगत जीवन छोडेर सार्वजनिक हुँदै हुनुहुन्छ । शान्तिपूर्ण राजनीति गर्ने सरकारसँगको सहमतिपछि विप्लव सार्वजनिक हुन लाग्नुभएको हो । तर सार्वजनिक समारोहबाट विप्लवले...

अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशद्वारा लिखित जवाफ पेश

३ फागुन २०७७ काठमाडौं । चार जना पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वोच्च अदालत पुगेर आफूहरुले अवहेलना नगरेको भन्दै मुद्दा...

सभामा किन आएको भनेर सोध्दा सहभागीको यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको सभाका लागि देशका विभिन्न ठाउँबाट कार्यकर्ता ल्याएको छ । सभामा सहभागी केहीलाई हामीले तपाई किन आउनु भएको हो भनेर सोधेका छौँ ।

चार जना न्यायाधीशलाई भेटेका विषयमा प्रधानमन्त्रीको आयो यस्तो जवाफ

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका ४ जना न्यायाधीशलाई नभेटेको प्रष्टिकरण दिनुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो । प्रतिनिधि...