जर्मन

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखको जीत

२३ कात्तिक, २०७७ काठमाडौं । जर्मन बुन्डेस लिगा फूटबलमा साविक विजेता बायर्न म्युनिखले जीत निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको मैदानमा बायर्नलाई जीत दिलाउन डेभिड...

बायर्न म्युनिखलाई जर्मन सुपर कप फूटबलको उपाधि

१५ असोज, २०७७ काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फूटबलको उपाधि जितेको छ । फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डमाथि ३–२ गोलको जित निकाल्दै बायर्नले आठौं पटक सुपर कपको उपाधि उचालेको हो । बायर्नलाई उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस...

स्पानिस क्लब सेभिया युरोपा लीगको फाइनल प्रवेश

१ भदौं, २०७७ काठमाडौं । स्पानिस क्लब सेभिया छैटौं पटक युरोपा लीगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २(१ गोलको जित निकाल्दै सेभियाले फाइनलमा स्थान पक्का पारेको हो । खेलमा भने युनाइटेडले ब्रुनो फेर्नान्डेसको पेनाल्टीमार्फत...

जर्मन बुन्डेसलिगा फूटबलमा बायर्न म्युनिखको अपराजित यात्रा कायमै

काठमाडौं । जर्मन बुन्डेसलिगा फूटबलमा बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराति सम्पन्न खेलमा शीर्ष स्थानको बायर्नले बोरुसिया डर्टमण्डमाथि एक(शुन्य गोलको जित निकालेको हो । कोरोना भाइरसको महामारीबीच जारी लीग अन्तर्गत उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको...