जरिवाना

वाग्मती किनारमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना

११ पुस २०७७ काठमाडौं । राजधानीको सभ्यताको स्रोत वाग्मती नदीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको...

मास्क नलगाउनु राष्ट्रपतिलाई महंगो प-यो, ३५ सय डलर जरिवाना

५ पुस २०७७ चिली । कोरोना भाइरस महामारीविरुद्ध लगाइएको प्रतिबन्ध तोडेका कारण चिलीका राष्ट्रपति सेबास्टियन मिन्येरामाथि ३ हजार ६ सय अमेरिकी डलर बराबरको जरिवाना गरिएको छ । यही महिनाको शुरुवातमा एक जना महिलाका साथ राष्ट्रपति मिन्येराको एउटा सेल्फी सामाजिक...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

१२ मंसिर, २०७७ वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे...

ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्छः आइजीपी थापा (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जानी जानी ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्ने बताउनुभएको छ । गृहमन्त्रालयमा भएको कार्यक्रममा महानिरीक्षक थापाले आर्थिक जरिवानाको व्यवस्था बढाउन सुझाव दिनुभयो । लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने महानिरीक्षक...

कालोबजारी गर्नेलाई जरिवाना गर्दा नियन्त्रण नभए कैद सजायः मन्त्री भट्ट

२० असोज, २०७७ धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने बताउनु भएको छ । प्रेस संगठनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर...

लकडाउन अवधिको विद्युत महशुलमा जरिवाना लिएको विरोधमा सांसद धर्नामा

१३ असोज, २०७७ पर्सा । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले लकडाउन अवधिको विद्युत महशुलमा समेत २५ प्रतिशत जरिवाना लिएको विरोधमा सांसदले धर्ना दिएका छन् । जनता समाजवादी पार्टी वीरगञ्ज नगर समितिले गरेको विरोध कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश...