जन्मकैद

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

१९ चैत २०७७ इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने...

टीकापुर घटनामा रेशम चौधरीसहित सबैलाई जिल्ला अदालतकै जन्मकैद सदर

३ पुस २०७७ काठमाडौं । उच्च अदालत दिपायलले नौ जनाको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनामा मुछिएका रेशम चौधरीसहित सबैजनालाई जिल्ला अदालतकै फैसला अनुसार जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम...