च्याम्पियन

दुई खेल अगावै एपीएफ बन्यो महिला लीग फूटबलको च्याम्पियन

५ फागुन २०७७ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले आज महिला राष्ट्रिय लीगमा १–१ को बराबरी खेलेसँगै एपीएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ । आजै भएको अर्को खेलमा च्याम्पियन एपीएफले विराटनगरलाई पराजित...